साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्‍याङ

मातेर सिद्धान्तको नसामा बेहोस् भइएछ घोचे पछि घोकाको सुईले झसङ्ग बिउझिँदा पो थाहा भयो ऊ चाहिँ सिंहदरवारमा आफूचाहिँ जीवनको कालो ओडारमा ।

Nepal Telecom ad

तारा गाउँले :

उसले हाम्रो भोको पेट देखाउँदै भन्यो-
किताब च्यात
च्यात्यौँ
कोदालो फ्याँक
फ्याँक्यौँ
सिंहदरबार देखाउँदै भन्यो
झोपडीमा आगो झोस
झोस्यौँ
अझ चर्को स्वरमा उसले भन्यो
बन्दुक बोक
बोक्यौँ
गोली ठोक
ठोक्यौँ
मातेर सिद्धान्तको नसामा बेहोस् भइएछ
घोचे पछि घोकाको सुईले
झसङ्ग बिउझिँदा पो थाहा भयो
ऊ चाहिँ सिंहदरवारमा
आफूचाहिँ जीवनको
कालो ओडारमा ।

०००

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x