साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चूमरेको कोठास्टक !

साधनामा कति कुधे ! मन्त्र सधैं जपे ! फित्कौली ! र हास्य व्यङ्ग्य ! नाउँ जपी हिंडे ! यो पालि त झापा कुध्ने मन लाग्यो कुधे ! वुढो व्यङ्ग्य ऋषि घर टुप्लुक्किन पुगे !

Nepal Telecom ad

चूडामणि रेग्मी :

१
हन कतावाट झरे झर्रा झर्रा मान्छे !
झर्रो कोठा भित्रै पुगे फित्कौलीका लाठे !

२
गौरादहकै हुन् मान्छे काठ वासी भए
साहित्यमा खेल्दा खेल्दै फित्कौली पो भए !

३
पढे गुने विद्वान् भए पढाउने भए
टाढा घर फित्कौली ली कुध्नसम्म कुधे !

४
साधनामा कति कुधे ! मन्त्र सधैं जपे !
फित्कौली ! र हास्य व्यङ्ग्य ! नाउँ जपी हिंडे !

५
यो पालि त झापा कुध्ने मन लाग्यो कुधे !
वुढो व्यङ्ग्य ऋषि घर टुप्लुक्किन पुगे !

६
लेखनाथ पुस्तकामा सम्मान चाइँ पाए !
पुस्तकका उपहार धन्न धन्न पाए !

७
अलि अलि राजनीति सुँगे अरे ! भने
फित्कौलीले त्यो गन्ध त नफैलेकै गुने !

८
फित्कौली ! र फित्कौली नै झापा भयो ! भन्छन्
आफ्नो ठाउँ उचालेको कुरा यहाँ चल्छन् !

०००
झर्राे नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x