साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौरासी

पाँचवर्षको अवधि त त्यत्ति सानो हैन ? यो पटक चैँ के गर्ने हो ? जानकारि छैन ॥ चुनावमाथि चुनाव पर्खी कति आस गर्नु ? “भोलि” भन्ने नेतासँग कत्तिको भर पर्नु ?

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

आएकाथे अनेक नेता
उम्मेदवार बन्न ।
चुनावमा सकेसम्म
मत बटुल्न टन्न ॥

हरेकले भनेकाथे
यसोउसो गर्छु ।
त्यसैमाथि नयाँ भन्थे
पुरै लागि पर्छु ॥

कोहि दिन्थे आश्वासन
समृद्धिले भर्छु ।
पुरानो खेल खेल्दिन म
नयाँ कुरा गर्छु ॥

केहि थान नयाँले नि
चुनाव जिती आए ।
जनतामा आशा थप्न
स्वत सलबलाए ॥

अहिले तिनै भन्न थाले
चौरासीमा गर्छु ।
किन होला यस्तो भन्या
म त छक्क पर्छु ॥

पाँचवर्षको अवधि त
त्यत्ति सानो हैन ?
यो पटक चैँ के गर्ने हो ?
जानकारि छैन ॥

चुनावमाथि चुनाव पर्खी
कति आस गर्नु ?
“भोलि” भन्ने नेतासँग
कत्तिको भर पर्नु ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x