साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरज्वाइँ

सालासाली नातागोता ठुला पदमा छिरे श्रीमतीले ठाउँ पाइन् समानुपातिक बन्न ससुुराली सवै दङ्ग हाम्रो घरज्वाइँ भन्न ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

चप्पल पड्काई अवसर खोज्न
सहरमा आका
राजनीतिमा हौसिएर
भूमिगत भाका

डेराभाडा तिर्नलाई
भोलि भन्दै आका
घटनाले अवसर जुर्दा
नेता बन्न पाका

तिनै मान्छे घरवेटीलाई
मन पर्दै गए
उधारोको भाडा साटो
घरज्वाइँ पो भए

ओहदामा पुगेपछि
सरकारी व्याज तिरे
सालासाली नातागोता
ठुला पदमा छिरे

श्रीमतीले ठाउँ पाइन्
समानुपातिक बन्न
ससुुराली सवै दङ्ग
हाम्रो घरज्वाइँ भन्न ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x