साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाटाचाट

एकले अर्कोलाई बर्कोले खास्टो र खास्टोले बर्कोलाई फेरिएर होला समय सन्दर्भ पनि अलिकति फेरिएको छ त्यस बेलाको मधुकुण्ड पनि मानवमलले भरिएको छ ।

Nepal Telecom ad

रामदेव पाण्डे :

एउटा सन्दर्भ
अकबर वीरबल कथाको
लाग्छ
आज पनि चलिरहेको छ
उतिवेला एक रात उनीहरूले
उस्तै उस्तै सपना देखेका थिए रे
एउटा
मानवमल कुण्डमा डुबेको
अर्को मधुकुण्डमा पौडेको
कुण्डबाट बाहिर निस्केर दुवै
एकले अर्कालाई चाट्दै थिए रे
आज पनि
उस्तै सपना देख्छन् सायद
राजनितिक नेतृत्वमा बस्नेहरू
र चाटिरहेको त देखिएकै हो
एकले अर्कोलाई
बर्कोले खास्टो र
खास्टोले बर्कोलाई
फेरिएर होला समय
सन्दर्भ पनि
अलिकति फेरिएको छ
त्यस बेलाको मधुकुण्ड पनि
मानवमलले भरिएको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x