साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक : दुई प्रकरण

तिमीले पठाइदिएको रेमिटेन्सको अरबी घोडा चढेर इन्द्रेणी जोवनका उकाली ओरालीहरू नाप्दै गएँ महत्वाकाङ्क्षाका डाँडाहरू नाघ्दै गएँ तर, राक्षस जत्रै दुइटा भोकले मलाई तर्साएर मार्न लागे प्रिय !

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

१.
दुर्गमलाई सधैँ सताउने
राक्षस जस्तै भोक मार्न
शहरबाट हिँडेको चामल
हाकिम र ठेकेदारको एम्बुसमा परेछ
टाउको काटिएको मुर्कुट्टा ‘मल’
गाउँमा पुग्दा
भोकको जुलुसले थिचेर-मिचेर शहीद भएछ ।

२.
तिमीले पठाइदिएको रेमिटेन्सको
अरबी घोडा चढेर
इन्द्रेणी जोवनका उकाली ओरालीहरू नाप्दै गएँ
महत्वाकाङ्क्षाका डाँडाहरू नाघ्दै गएँ
तर, राक्षस जत्रै दुइटा भोकले
मलाई तर्साएर मार्न लागे प्रिय !
भान्सामा तर्साउने भोकलाई त
एटीएम कार्डले भगाउँदैछु
ओच्छ्याउनमा तर्साउने भोक भगाउन
क्यै गरी सकिनँ मैले !
त्यो हर्के हल्दार म छु नि भन्छ, के गरूँ !

०००
पेप्सीकोला, काठमाडाैं
‘चित्त दुखेको ओखती’ (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x