साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरिन्छ कि के हो फूलका मालाले थिचेर

मेरै आँखाले म दुनियाँ देखाउँछु कल्पनाले भरेर म सपना सजाउँछु म सौदागर हुँ सपनाको सपना बेच्दछु मेरै पछि म दुनियाँ लगाउँछु । म नायक यो दुनियाँको जनमतले जितेर मरिन्छ कि के हो फूलमालाले थिचेर ।

Nepal Telecom ad

राजाराम बर्तौला :

राम्रो सुन्दर देख्नै हुन्न भन्छ सबै मेरो
बिग्रिएका थोत्रा झाम्रा जति सबै तेरो
केहि गर्न पर्ने होइन गफै मात्र ठूलो
दोष जति अरूलाई जस जति मेरो ।

सप्रेको राम्रो जति सबै मैले गर्दा
भत्किएका चोइटिएका जति उसले गर्दा
म नायक यो देशको नयाँ नौलो बनाउने
खोसेर सपना उसको महल म बनाउने ।

मेरै आँखाले म दुनियाँ देखाउँछु
कल्पनाले भरेर म सपना सजाउँछु
म सौदागर हुँ सपनाको सपना बेच्दछु
मेरै पछि म दुनियाँ लगाउँछु ।

म नायक यो दुनियाँको जनमतले जितेर
मरिन्छ कि के हो फूलमालाले थिचेर ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x