साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभियान

ठुलो नेता सम्झाउँछन् गणिततर्फ ध्यान जसोतसो सत्ता टिक्ने भाछ अभियान ॥

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

गुटबन्दीको थलो भयो
देशको राजनीति
नेता पनि अधिक भए
जतै बिनासित्ती

आफैमात्र खाउँ लाउँ
भन्ने धेरै भए
मुलमन्त्र भयो स्वार्थ
जुनै पार्टी गए

मौकाहेरि खोंचे थाप्ने
भए कार्यकर्ता
संस्थापनले गर्छ छलफल
निम्त्याउदै वार्ता

ठुलो नेता सम्झाउँछन्
गणिततर्फ ध्यान
जसोतसो सत्ता टिक्ने
भाछ अभियान ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x