साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कहिले सुल्टो कहिले उल्टो फर्कन्छ । पृथ्वी रातलाई दिन पार्न फर्कन्छ ।। मान्छेले हेर्दा दिक्क भएर ऐना पनि । कहिले सुल्टो कहिले उल्टो फर्कन्छ ।।

Nepal Telecom ad

भाेलानाथ सुवेदी :

नसुन्नेलाई सुन भनेर किन कराउनु ।
दलाललाई दाम भनेर किन सुनाउनु ।।
आफ्नै भाउ राख्न मोलतोल गरेपछि ।
किनबेच गर्न अब किन डराउनु ।।

एउटा सहकारी भनेर कराउँछ ।
अर्को सरकारी बनेर डराउँछ ।।
अस्ति ढाडमा लौरो पाउने ।
व्यवस्था बदल्छु भनी कराउँछ ।।

ठूलो ठूलो स्वरमा कराउनेले ।
आफ्नो अपराध लुकाउन लगायो ।।
टाउको ठोक्नु भन्थे मीत लगाउँदा ।
उसले खुट्टामा टाउको ठोक्कायो ।।

कहिले सुल्टो कहिले उल्टो फर्कन्छ ।
पृथ्वी रातलाई दिन पार्न फर्कन्छ ।।
मान्छेले हेर्दा दिक्क भएर ऐना पनि ।
कहिले सुल्टो कहिले उल्टो फर्कन्छ ।।

०००
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x