साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्ना खास

मलाई भेट्नु अवस्था बुझ्नुअघि फेसबुकमा श्रद्धाञ्जली पोस्ट गर्छन् मेरा आफ्नाहरू अति खास छन् मलाई हमेसा औधी माया गर्छन् अलिकति थलिनु मात्र पर्छ म हतार हतार कात्रो किन्न दगुर्छन् !

Nepal Telecom ad

रामदेव पाण्डे :

मेरा आफ्नाहरू अति खास छन्
मलाई हमेसा औधी माया गर्छन्
खास भएपछि आस त लागिहाल्छ
सुखमा साथ दुःखमा अलि पर सर्छन्
यतिसम्म माया गर्छन् मलाई तिनी
मेरो खुसीमा पनि धुरुधुरु गर्छन्
अलिकति थलिनु मात्र पर्छ म
हतार हतार कात्रो किन्न दगुर्छन् !
एम्बुलेन्स खोज्ने झन्झट गर्दैनन्
सिधै शव वाहनलाई फोन गर्छन्
मलाई भेट्नु अवस्था बुझ्नुअघि
फेसबुकमा श्रद्धाञ्जली पोस्ट गर्छन्
मेरा आफ्नाहरू अति खास छन्
मलाई हमेसा औधी माया गर्छन्
अलिकति थलिनु मात्र पर्छ म
हतार हतार कात्रो किन्न दगुर्छन् !

०००
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x