साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यालोरी

त्यसैमा रित्तिएको छ त्यो जार कति दियो होला क्यालोरी उपहार । घण्टा घण्टामा लाग्दो छ पिसाब प्रत्येक बसाइमा चिनीको हुन्छ हिसाव नखाँदा बिरामको बेहिसाव खायो कि शरीर हुन्छ सखाप ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

क्यालोरी आफैँमा एउटा हाँस्यपात्र जस्तो
विम्ब बनेको छ अहिले हामी बीच
शरीर नै तातिनेगरी हँसाउने
शब्दोच्चारणले मात्र पनि हाँस्नपुग्ने ।

क्र्यानबेरी जुसको एउटा जार
त्यसमा निहित तत्व विवरण
त्यसको अंश र परिमाण
त्यसै भित्र छ क्यालोरी मापन ।

विसञ्चोको असैह्य अवस्था
एक रात मात्र हो समय त
त्यसैमा रित्तिएको छ त्यो जार
कति दियो होला क्यालोरी उपहार ।

घण्टा घण्टामा लाग्दो छ पिसाब
प्रत्येक बसाइमा चिनीको हुन्छ हिसाव
नखाँदा बिरामको बेहिसाव
खायो कि शरीर हुन्छ सखाप ।

ग्लास उठायो बिल्ला हेर्‍यो
मिलेनमिले पनि हिसाब हेर्‍यो
हाँस्यो बेस्सरी लामो सास फेर्‍यो
खान बस्दा क्यालोरीले घेर्‍यो !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x