साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रकार

दिनहुँ गर्छन् हानाहान कोसिस् गर्छन हुन महान् ॥ एउटा भन्छ तेरा दुईटा अर्को भन्छ तेरा दुईटा ॥ देख्दछौँ हामी दुवै हराम् कहिले होला युद्धविराम् ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

मान्छे हेर्दा दुइटै काला
निको छैन उनको चाला ॥

एक अर्काको काढ्छन् छाला
रोप्छन् कहिले चुच्चा भाला॥

सत्ता पाउने उनको चाला
बोल्दा बोल्दै हप्की खाला ॥

वर्षा गर्छन् तीखा गाली
कोही ठोक्छन् चर्का ताली ॥

दिनहुँ गर्छन् हानाहान
कोसिस् गर्छन हुन महान् ॥

एउटा भन्छ तेरा दुईटा
अर्को भन्छ तेरा दुईटा ॥

देख्दछौँ हामी दुवै हराम्
कहिले होला युद्धविराम् ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
ganga bhetwal
ganga bhetwal
2 years ago

best peom with byangya bhab

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x