साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजनीति

जे जो गर्छन् तिनी भन्दैनन् भन्छन् जो जे तिनी गर्दैनन् ॥ विक्री गर्छन् जनको नाम बुझ्ने गर्छन् घुसको दाम ॥ यिन्को नाम भर अर्कैको ढाल्ने राख्ने खेल चर्कै भो ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

गर्छन् काम सबले एक
दिन्छन् नाम भिन्न अनेक ॥

सत्ता पुग्ने सपना एक
जन्ता हेर्ने छैन विवेक ॥

मिल्छन् सत्ता आउन जान
ढाँटी जनता बाँडी खान ॥

नाङ्गो छ देश भर् नै छैन
भोगिरहेछन् यिन्ले चैन॥

खोज्दै हिड्छन् तिनले ठाउँ
पाउने जे छ जम्मै खाउँ ॥

पालो गर्छन् आउने जाने
पाए ढुकुटी जम्मै खाने॥

दिनहुँ जस्तै बोली फेर्छन्
कमिसन् खाने ठाउँ हेर्छन् ॥

गर्नु त छैन एउटै काम
व्यर्थै बेच्छन् दिनहुँ नाम ॥

जे जो गर्छन् तिनी भन्दैनन्
भन्छन् जो जे तिनी गर्दैनन् ॥

विक्री गर्छन् जनको नाम
बुझ्ने गर्छन् घुसको दाम ॥

यिन्को नाम भर अर्कैको
ढाल्ने राख्ने खेल चर्कै भो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Komal Prasad Pokharel
Komal Prasad Pokharel
2 years ago

राम्रो व्यङ्ग्य

Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x