साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर महिमा

श्वास फेरेको र घाम तापेको पनि तिर्न पर्ने हो कि कर जनता असाध्य पीडामा लाग्दैछ बाँच्नलाई कर स्वास्थ्य, शिक्षा जिम्मा लिने कुरामा सरकारलाई चाहिँ नलाग्ने कर !

Nepal Telecom ad

महादीप पोखरेल :

बुढी आमैको ढाड दुख्छ
हुन्छ सधैँ कर – कर
घरमा आम्दानी थोरै भएर
सबैले गर्छन् कर-कर
चुनावका बेला नेता गर्छन्
भोट दिन कर – कर
सरकार सधैँ बढाउँछ
हरेक क्षेत्रमा कर
यति धेरै नेता पाल्न
तिर्नै पर्ने कर
बाख्रामा कर, कुखुरामा कर
चियामा कर, चटपटमा कर
बाइकमा कर, साइकलमा कर
हैन के के मा तिर्ने हो कर
श्वास फेरेको र घाम तापेको पनि
तिर्न पर्ने हो कि कर
जनता असाध्य पीडामा
लाग्दैछ बाँच्नलाई कर
स्वास्थ्य, शिक्षा जिम्मा लिने कुरामा
सरकारलाई चाहिँ नलाग्ने कर !!!

०००
गोदावरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गालीको वर्षात र देश बचाउने नौटंकी !

गालीको वर्षात र देश...

महादीप पाेखरेल
जुकाहरू !!!

जुकाहरू !!!

महादीप पाेखरेल
भ्रष्टाचार महिमा !!!

भ्रष्टाचार महिमा !!!

महादीप पाेखरेल
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
जिन्दगीको पिरलो

जिन्दगीको पिरलो

महादीप पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x