साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोषी हुँदैन !

नाच्न नजान्ने आँगन टेढो भनेको जस्तै कसैको पथ मोडिनुमा डगर दोषी हुँदैन !

Nepal Telecom ad

युवराज भण्डारी :

कसैले विष पिउनुमा जहर दोषी हुँदैन
घरको शान्ति बिग्रनुमा घर दोषी हुँदैन ।

ढुङ्गालाई मात्र कति अर्घेलो देख्छौ तिमी
तिमीलाई ठेस लाग्नुमा पत्थर दोषी हुँदैन !

नाच्न नजान्ने आँगन टेढो भनेको जस्तै
कसैको पथ मोडिनुमा डगर दोषी हुँदैन !

कति विषालु हुँदो रहेछ प्रेम स्पर्श पनि
मिलनमा रङ्गिनुमा अधर दोषी हुँदैन !

०००
तनहुँ, हाल क्यानडा
‘भावनाको तस्वीर’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x