साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीकाे स्वाद

कतिमाेहक कुर्सी हाेला मन छैन छाेड्न। भन्छन् जस्तै संकटमा नि नपराेस्र मुख माेड्न। बर्षाैबर्ष पुस्ताैंपुस्ता आफ्नै रजगज । कुर्सी मलाई मेरो कुर्सी भन्दै भजन भज।

Nepal Telecom ad

शेषराज भट्टराई :

एउटा कुर्सी किनी घरमा राख्नपाए हुने।
कस्तोहुन्छ कुर्सीकाे स्वाद चाख्नपाए हुने।
सिंगाे दलनै कुर्सी खातिर मरिमेट्छ किन ?
कुर्सी भन्दै बुर्कुसी मार्दा लाग्न थाल्याे घिन।

बुढाेहड्डी खितखिताउँछ कुर्सीपाउँदा उस्तै।
साेह्रबर्षे तन्नेरीले तरुनाे भेटेजस्तै ।
कुर्सीकाे आडलागि देश दार्न थाल्छन् ।
भ्रष्टाचारका अखडा ती पायक पार्न थाल्छन् ।

कतिमाेहक कुर्सी हाेला मन छैन छाेड्न।
भन्छन् जस्तै संकटमा नि नपराेस्र मुख माेड्न।
बर्षाैबर्ष पुस्ताैंपुस्ता आफ्नै रजगज ।
कुर्सी मलाई मेरो कुर्सी भन्दै भजन भज।

०००
फूलबारी ११ पाेखरा, कास्की ।
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x