साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताभाव

लोकैप्रिय छु बनेको छु प्यारो दाशै र लम्पट् बनेका कमारो सत्ता सबैको सुखको मुहान छिनाझपट् छ साँझै बिहान ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

नेता कहिन्छु पदमै रहन्छु
कुर्सी छ प्यारो त्यसमै रहन्छु

युवा थिएँ म जहिल्यै युवा छु
म भिन्नै बनेर अजरै हुँदैछु

पहिले लुरे थेँ भरिलो हुँदैछु
चुनाव जित्न दरिलो हुँदैछु

ध्यानै छ मेरो विदेशी प्रभुमा
बक्साई हिड्छु उनकै हजुर्मा

विदेशमा नै उपचार गर्छु
पारेर रित्तो ढुकुटी ओसार्छु

लोकैप्रिय छु बनेको छु प्यारो
दाशै र लम्पट् बनेका कमारो

सत्ता सबैको सुखको मुहान
छिनाझपट् छ साँझै बिहान ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x