साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लासको वर्ग

राज्य दुर्घटनामा पनि क्षतीको परिमाण होइन, वर्ग हेर्छ । राज्य लासलाई पनि वर्गका आधारमा परिभाषित गर्छ । ओ राज्य ! सबै नागरिक समान छन् भन्ने कुरा उही भोटको समयमा मात्र लागू हुन्छ ?

Nepal Telecom ad

ईश्वर पोखरेल :

मान्छेहरू सिमल तालको बस दुर्घटनामा पनि परे ।
मान्छेहरू एयरपोर्टमा सौर्य एयरको दुर्घटनामा पनि परे ।
सिमल तालको दुर्घटनामा ६२ जना परे ।
सौर्य एयरको दुर्घटनामा १८ जना परे ।
सिमल तालको दुर्घटनामा राज्यबाट
औपचारिक स्तरमा त्यस्तो केही भएन ।
सौर्य एयरको दुर्घटनाको भोलिपल्ट सरकारले शोक मान्यो
र राष्ट्रिय झन्डा झुकायो ।
राज्य दुर्घटनामा पनि क्षतीको परिमाण होइन, वर्ग हेर्छ ।
राज्य लासलाई पनि वर्गका आधारमा परिभाषित गर्छ ।
ओ राज्य ! सबै नागरिक समान छन् भन्ने कुरा
उही भोटको समयमा मात्र लागू हुन्छ ?

०००
बाेजेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x