साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षक शिष्य

लौरोले पशुलाईझै शिष्यलाई नसुम्ल्याऊ । टिउसन पढाउने नाममा अकुत धन नकुम्ल्याऊ । दयाराख शिष्यमा आदर गुरुलाई पनि । मनमा इर्ष्या पालि नजल्नु नि दनदनी ।

Nepal Telecom ad

शेषराज भट्टराई :

देखे विधार्थीलाई आफ्नै सन्तान सम्झियोस् ।
देखे शिष्यले गुरु दर्शन नमस्कार दियोस् ।

शिष्यले गुरु देख्दा नकामुख डरले थरथर ।
सरुवा भए सरको रोउन् दयाले धरधर ।

गुरुले छडी लिउन घडी पनि लगाउन् ।
जान्दिन भन्ने हीनताबोध चेलाको भगाउन् ।

डराउने बनाऊ आँखाले लगाव र मुखको भाषाले ।
सुध्रिन्न कवै शिष्य हुङ्कार र तमासाले ।

लौरोले पशुलाईझै शिष्यलाई नसुम्ल्याऊ ।
टिउसन पढाउने नाममा अकुत धन नकुम्ल्याऊ ।

दयाराख शिष्यमा आदर गुरुलाई पनि ।
मनमा इर्ष्या पालि नजल्नु नि दनदनी ।

०००
फूलबारी ११ पोखरा, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x