साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता चिन्तन

राजा नाङ्गै छ होस छैन । दासहरू बोल्दैनन् । नर्कको बाटोमा स्वर्गको बखान देशको राजनीति ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

सरकार आउँछ,
सरकार जान्छ ।
कागलाई बेल पाक्यो
हर्ष न विस्मात ।

नमच्चिने पिङको
सय झड्का ।

भाषण गर्छन्,
न तीन न तेह्रको ।

लुटको सम्पत्ति,
ठूला बढाको रजाई ।

राजा नाङ्गै छ
होस छैन ।
दासहरू बोल्दैनन् ।

नर्कको बाटोमा
स्वर्गको बखान
देशको राजनीति ।

नमरुन्जेल छोडिन्न,
मरेपछि देश भाडमा जाओस्
नेता चिन्तन ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x