साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहिले बाजेको पालामा

उहिले हजुरबाको पालामा देशभक्त लड्थे सीमामा । अहिले हाम्रो पालामा देशघाती लड्छन् संसदमा । उहिले बाजेको पालामा इमानी बस्थे सरकारमा अहिले हाम्रो पालामा बेमानी बस्छन् सरकारमा ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

उहिले बाजेका पालामा
पैसा गन्थे डालामा ।
अहिले हाम्रा पालामा
सुन बोक्छन् बोरामा ।

उहिले हजुरआमाको पालामा
पैसा राख्थिन् थैलीमा ।
अहिले हाम्रो पालामा
पैसा राख्छन् स्वीस बैंकमा ।

उहिले माइज्यूको पालामा
कोसेली ल्याउथिन् सोलीमा ।
अहिले हाम्रो पालोमा
कोसेली आउँछ कमिसनमा ।

उहिले आमाको पालामा
मामा चड्थे घोडामा ।
अहिले हाम्रो पालामा
दाजु उड्छन् खाडीमा ।

उहिले बाजेका पालामा
नेता बस्थे सरकारमा।
अहिले हाम्रो पालामा
ठग बस्छन् सरकारमा ।

उहिले हजुरबाको पालामा
देशभक्त लड्थे सीमामा ।
अहिले हाम्रो पालामा
देशघाती लड्छन् संसदमा ।

उहिले बाजेको पालामा
इमानी बस्थे सरकारमा
अहिले हाम्रो पालामा
बेमानी बस्छन् सरकारमा ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x