साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुराना लुकाऊ नयाँ फुकाऊ

हाललाई समस्या टारौँला पछि जस्ताको तस्तै पारौँला अनुगमन टोली गएपछि हल्ला अलि शान्त भएपछि आऊ आऊ छिटो आऊ पुराना प्याकेट बन्डल र बोरा लुकाऊ हिजो अस्ति ल्याएका पोका फुकाऊ ।

Nepal Telecom ad

रामदेव पाण्डे :

आऊ कर्मचारी भाइबहिनी आऊ
छिटो छिटो गोदामतिर जाऊ
किरा लागेका मिति सक्किएका
ढुसी लागेका, मक्किएका
खाद्य अखाद्य सामानका
पुराना प्याकेट, बन्डल र बोरा लुकाउ
हिजो अस्ति ल्याएका पोका फुकाउ
बिग्रिएकाजति पछाडि थन्क्याउ
नयाँ ताजा अगाडि ल्याऊ
चाड पर्व नजिकिँदै छ
अनुगमनको मञ्चन हुँदैछ
हाललाई समस्या टारौँला
पछि जस्ताको तस्तै पारौँला
अनुगमन टोली गएपछि
हल्ला अलि शान्त भएपछि
आऊ आऊ छिटो आऊ
पुराना प्याकेट बन्डल र बोरा लुकाऊ
हिजो अस्ति ल्याएका पोका फुकाऊ
आऊ जाऊ छिटो जाऊ
पुराना लुकाऊ नयाँ फुकाऊ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x