साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाक्काहाक्की

जुनै तह पसे पनि घुसकै हुन्छ कुरा ढुक्कसँग पैसा माग्ने चलनै भो पुरा । कुर्सी कुर्‍या तलव अरे पार्टी सेवा भत्ता काम गर्‍या नजराना हाक्काहाक्की सत्ता ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

काम परेर अड्डा पस्दा
घुस माग्ने डर
टेबुलपिच्छे कति माग्छन्
क्यै नहुने भर ?

महँगीले घुसको पनि
बढ्यो भन्छन् दर
सायद अब घुसमा पनि
अतिरिक्त कर ?

जुनै तह पसे पनि
घुसकै हुन्छ कुरा
ढुक्कसँग पैसा माग्ने
चलनै भो पुरा ।

कुर्सी कुर्‍या तलव अरे
पार्टी सेवा भत्ता
काम गर्‍या नजराना
हाक्काहाक्की सत्ता ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

छोटो! 
मीठो! 
गज्जब!
गज्जब!!

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x