साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश किन दुख्दैन ?

तर जब देशमा विपत्ति पर्छ सरकार सिंहदरवार भित्रै हराउँछ हाकिम र नेताहरु बैठकमै हराउँछन् देशहितमा लेखिएका भनिएका योजनाहरू काजमै बन्द हुन्छन् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

मेरो देश,
बहिरो छ सुन्दैन
अन्धो छ देख्दैन ।
कुद्ने कुरा गर्छ
हिँड्दैन ।

मेरो देशमा,
एउटा सरकार छ,
एक थान मन्त्रीहरू छन्
हाकिम र नेताहरू छन्
देश हितमा लेखिएका
योजना र परियोजनाहरू छन्।
तर
जब देशमा विपत्ति पर्छ
सरकार सिंहदरवार भित्रै हराउँछ
हाकिम र नेताहरु बैठकमै हराउँछन्
देशहितमा लेखिएका भनिएका
योजनाहरू काजमै बन्द हुन्छन् ।

जनताको पिडामा
आखिर,
किन देश उठ्दैन ?
जनता रुँदा
सरकारलाई किन दुख्दैन ?

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x