साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोथेमहाराजको उर्दी !

चुनाव न आउन्जेल उपवास बस्नू भोकतीर्खा लागे पटुकीले कस्नू चुनावभरी मनमौजी भतेर खानू उप्रान्त चुपचाप नर्कवास जानू ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

शिशीर नजानू, वसन्त न आउनू
भाले नबास्नू, कोइली न गाउनू
बोका छँदैछन्, हलगोरु न दाउनू
हे गर्भवतीहो ! नानी न पाउनू !

साँझ बिहान अघाई न चुठ्नू
सुतिरहनू, सखारै न उठ्नू !
हे लम्फुदास ! प्यारा प्रजाहो !
फुटिरहनू, कहिलै न जुट्नू !

चुनाव न आउन्जेल उपवास बस्नू
भोकतीर्खा लागे पटुकीले कस्नू
चुनावभरी मनमौजी भतेर खानू
उप्रान्त चुपचाप नर्कवास जानू ।

दाह्रा न किट्नू, पाखुरा सुर्की नहाल्नू
आशा आकाङ्क्षा सप्पै खुर्की फाल्नू
हे भुक्तमान जनताजनार्दन !
मेरो भजन गाउँदै लाखबत्ती बाल्नू !

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

राम्रै छ व्यङ्ग्य

tanka bahadur alemagar
tanka bahadur alemagar
1 year ago

मीठो प्रहार

Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
2
0
Would love your thoughts, please comment.x
()
x