साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूरा भयो

तिम्रो यस्तै भयो रोगन् उड्दै गयो पङ्ख झर्दै गयो आशा मर्दैगयो ॥ थोरै बाँकी रह्यो बोल्ने ठाउँ रह्यो देश बिक्ने भयो अब निस्के भयो ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

तुक्का पूरा भयो
मुक्का पूरा भयो
सत्ता पूरा भयो
भत्ता पूरा भयो ॥

राहत् पूरा भयो
चाहत् पूरा भयो
बाटो पूरा भयो
मुखै छुरा भयो ॥

दान पूरा भयो
घान पूरा भयो
खेल पूरा भयो
जेल पूरा भयो ॥

लाज भाग्ने भयो
साख झर्ने भयो
झेल बल्ने भयो
खेल जल्ने भयो ॥

तीस बाँकी रह्यो
अन्य पूरा भयो
काम त्यस्तै न हो
बोली भित्रै रह्यो ॥

तिम्रो यस्तै भयो
रोगन् उड्दै गयो
पङ्ख झर्दै गयो
आशा मर्दैगयो ॥

थोरै बाँकी रह्यो
बोल्ने ठाउँ रह्यो
देश बिक्ने भयो
अब निस्के भयो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x