साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै बेकार भयो !

मभित्र औढाहा छुट्यो आशा, भरोशा र आधार सबै टुट्यो ! छिन्नभिन्न भयो ! पूरै जीवन बदलिन सक्थ्यो, के गर्ने ! उनको सरकार गयो, मेरो अवसर बेकार गयो !!

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

पटक पटक अनुरोध गरेर
निकै मुस्किलले मनाएको थिएँ
दिवा-भोजनका लागि
मन्त्रीजीलाई !
उनका लागि पाक्दै थियो घरमा
रातो मार्सीको भात, बट्टैँको झोल,
कवाफ र विविध पकवानहरू !
तर अबेरसम्म कुर्दा पनि
आएनन् उनी,
न त फोन नै उठाए !
मेरो दुर्भाग्य !
आजै खुस्किनुपरेको
सरकारसहित उनको मन्त्रीपद !
यसैसाथ मेरा सपना पनि
तुहिएर गए !
मभित्र औढाहा छुट्यो
आशा, भरोशा र आधार
सबै टुट्यो ! छिन्नभिन्न भयो !
पूरै जीवन बदलिन सक्थ्यो,
के गर्ने ! उनको सरकार गयो,
मेरो अवसर बेकार गयो !!

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x