साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुरा र जुँगा

तिखार्ने उनै हुन्छन् बिगार्ने कुरा बुन्छन् जुँगा छन् बिकामी झन् चुराकै कुरामा छन् ॥ स्वयं नै सती भन्छन् यिनै मन्थरा बन्छन् जुँगा बन्छ लाछी झन् चुराका कुरा सुन्छन् ॥

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

धरा पुज्न पर्ने हो
कुरा बुझ्न पर्ने हो
चुराले धसेका छन्
जुँग झन् फसेका छन् ॥१

इमानी थिए पैले
कमानी गल्यो ऐले
जुँगा नै कसेका छन्
चुराले धसेका छन् ॥२

तिखार्ने उनै हुन्छन्
बिगार्ने कुरा बुन्छन्
जुँगा छन् बिकामी झन्
चुराकै कुरामा छन् ॥३

स्वयं नै सती भन्छन्
यिनै मन्थरा बन्छन्
जुँगा बन्छ लाछी झन्
चुराका कुरा सुन्छन् ॥४

जुँगा आज भोगी भो’
गयो शान ढोँगीथ्यो
चुरा भद्र साथी हुन्
घमण्डी खुनी हुन्छन् ॥५

०००

पाउँदीबजार, लमजुङ
सम्प्रति- सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x