सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे कि जन्तु

मान्छे बरु भोकै मरुन् छैन चिन्ता केही भेटि प्रसाद दिनु पर्छ घाम जूनलाई अर्कै मान्छे लड्नु पर्छ खुसी हुनलाई अर्कै मान्छे उठ्नु पर्छ दुखी हुनलाई ।

Nepal Telecom ad

रामदेव पाण्डे :

अर्कै मान्छे लड्नु पर्छ खुसी हुनलाई
अर्कै मान्छे उठ्नु पर्छ दुखी हुनलाई
शिक्षा तालिम चाहिने हो राम्रो कुरा गर्न
सिकाउनै पर्दैन भो छुसी हुनलाई

तेरा बाउ मर्दाभन्दा मेरा बाउ मर्दा
पर्ने रहेछ पिर बढी सम्झी रुनलाई
कुकुर बिरालोको जुठो पनि हुन्छ चोखो
लाग्छ तर पाप यहाँ मान्छे छुनलाई

मान्छे बरु भोकै मरुन् छैन चिन्ता केही
भेटि प्रसाद दिनु पर्छ घाम जूनलाई
अर्कै मान्छे लड्नु पर्छ खुसी हुनलाई
अर्कै मान्छे उठ्नु पर्छ दुखी हुनलाई ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सफल माने माफिया !

सफल माने माफिया !

रामदेव पाण्डे
मरेपछि जय जय होओस् !

मरेपछि जय जय होओस्...

रामदेव पाण्डे
म पनि भक्त बन्छु !

म पनि भक्त बन्छु...

रामदेव पाण्डे
यसो गरे कसो होला ?

यसो गरे कसो होला...

रामदेव पाण्डे
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x