साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्राे म

त्याे तल्लाे घरका हरे फलहरू सड्छन् कुहेरै तर मेराे पर्नु अरे सधैं भर तिमी त्यस्ताे कहाँ गर्छु र ! अर्काकाे भरमा परेर म कहाँ गुप्ती कुरा गर्छु र !

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

काेही माग्छ भने म दिन्छु सहजै दिन्नन् छुचा छन् उनी
के के गर्न सिपालु छन् नि जहिले ताना अनेकाैं बुनी
आफ्नाे काम कतै पर्याे यदि भने जाेड्छन् तुरुन्तै कर
अर्काकाे यदि काम पर्दछ भने भाग्छन् लुसुक्कै पर ।१।

अर्काकाे यदि काम गर्नु छ भने लाग्दैन राती निंद
मैले भेद कहाँ गरेँ र कहिले आफ्नाे र अर्काे बिच
हाम्राे याे घर खालि हुन्न कहिले मान्छे अनेकाैं थरी
त्याे पल्लाे घरमा कठै ! कुन दिनै टेक्दैन काेही पनि ।२।

पाकेका फल यी म बाँड्दछु सधैं वल्लाे र पल्लाे घर
त्याे तल्लाे घरका हरे फलहरू सड्छन् कुहेरै तर
मेराे पर्नु अरे सधैं भर तिमी त्यस्ताे कहाँ गर्छु र !
अर्काकाे भरमा परेर म कहाँ गुप्ती कुरा गर्छु र ! ।३।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x