साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय हाम्रो देश !

जता गयो त्यतै अपराध जहां झन् धेरै अधिकार त्यहाँ झन् धेरै अपराध जताततै अपराधै-अपराध अपराध नगर्ने मानिस मासिँदै-मासिँदै गएको जस्तो अपराध नहुने ठाउँ नासिँदै-नासिँदै गएको जस्तो हाय हाम्रो देश ! हाय हाम्रो भविष्य !

Nepal Telecom ad

हरि काेर्काली :

सडकभरि अपराध
फुटपाथभरि अपराध
व्यापारमा अपराध
व्यवसायमा अपराध
कार्यालयमा अपराध
विद्यालयमा अपराध
देवालयमा अपराध
औषधालयमा अपराध
न्यायमा अपराध
नीतिमा अपराध
हावामा अपराध
पानीमा अपराध
जमिनमा अपराध
जङ्गलमा अपराध
घरघरमा अपराध
टोलटोलमा अपराध
हराउन पनि अपराध
जिताउन पनि अपराध
टिक्न पनि अपराध
टिकाउन पनि अपराध
जहाँ हेर्यो अपराध
जता गयो त्यतै अपराध
जहां झन् धेरै अधिकार
त्यहाँ झन् धेरै अपराध
जताततै अपराधै-अपराध
अपराध नगर्ने मानिस
मासिँदै-मासिँदै गएको जस्तो
अपराध नहुने ठाउँ
नासिँदै-नासिँदै गएको जस्तो
हाय हाम्रो देश !
हाय हाम्रो भविष्य !

०००
धृतराष्ट्रको शुभकामना (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x