साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाैरासीमा साेह्र बाँकी सय

बाबुराम अनपढ, मूर्ख नेपाल बाजे त्यसैले त ज्ञानेन्द्र छन् राप्रपाका साझे चाैरासीकाे चाैरासीमा साेह्र बाँकी सय कति आउला सिट हजुर भन्छु बाँचिरहे ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

पात्राे च्याती शर्माजीले धुलाैटाेमा पिँधे
पूर्वराजा गुरुङकाे साइतमा हिँडे
ऋण तिर्न प्रसाईंले खाेज्न थाले अंश
कुमाईकाे घुमाइमा ठकुरीकाे वंश

खाेर्सानीमा भन्दा बढ्ता नुनमा छ पिराे
खर्दार सुब्बा असी नब्बे कुलमान जीराे
मैले ल्याएँ गणतन्त्र प्रचण्डले भन्छन्
नीतिगत भ्रष्टाचार केपीबाले गन्छन्

बालेन, रवि काका मामा भइसके सब
देउवाजीकाे ओठमुख कलिलै छ अझ
आर्जुजीकाे स्तनपान गर्ने काङ्ग्रेस पार्टी
ज्वानुझाेल नपुगेकी रामकुमारी झाँक्री

बाबुराम अनपढ, मूर्ख नेपाल बाजे
त्यसैले त ज्ञानेन्द्र छन् राप्रपाका साझे
चाैरासीकाे चाैरासीमा साेह्र बाँकी सय
कति आउला सिट हजुर भन्छु बाँचिरहे ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x