साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहंकार

त्यहीँ अहंकार फुली घमन्ड मिल्नेछ फल्दै नफलेर दण्ड ठुलाे कहाँ लड्छ र हत्तपत्त उठ्दैन लड्दा सकिई समस्त लत्रिन्छ सानाे बिरुवा र उठ्छ ठुलाे लडेमा नउठेर सुत्छ ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

पस्ने अहंकार छ द्वार चार
घमन्ड छिर्ने पहिलाे विचार
पदीय उन्मादसँगै सवार
तैनाथ घेरा दरबार बार

चिरिन्छ छाती मुटु छाम्नलाई
विवेक त्यागीकन भाइ-भाइ
देखिन्छ घातीजति वज्र छाती
छ पक्षपाती अति राजनीति

ताराहरूका लख फाैजमाझ
छ चन्द्रमा एक विशाल राज
ताराहरूकै बिचमा उदाइ
हुँ चन्द्र आफै छ यही भलाइ

जान्ने सबैथोक म नै हुँ विज्ञ
गन्दैन अर्काे सब देख्छ अज्ञ
त्यहीँ अहंकार फुली घमन्ड
मिल्नेछ फल्दै नफलेर दण्ड

ठुलाे कहाँ लड्छ र हत्तपत्त
उठ्दैन लड्दा सकिई समस्त
लत्रिन्छ सानाे बिरुवा र उठ्छ
ठुलाे लडेमा नउठेर सुत्छ ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
अमेरिकी जासुस

अमेरिकी जासुस

चन्द्रप्रसाद न्याैपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x