साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिनी र यिनी

बतासे र हाँसे बने मध्यमार्गी कतै नाम सीता कतै सान गार्गी बने बुद्ध काेही अरे क्रुद्ध काेही भनी साेध्न थाले छ ए शुद्ध काे यी ?

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

तिनीले गरेनन् र मानाे भरेनन्
यिनीले ठुलाे काे र सानाे भनेनन्
पुराना बुढामा जदाैसाथ बाई !
न ता फाेन आई न बैनी न भाइ

समाए रमाए कता के बजाए
कतैका लजाए कतैका डराए
यिनीले कजाए गरेका मजा ए
यिनी या तिनी हुन् उही हुन् कडा रे !

तिनीमा दरै पाे थिए बाहु पाउ
यिनीमा अझै झन् गुजी हाउ हाउ
नयाँ भाउ आयाे परे छक्क बाउ
तिनी पाउवाला यिनी खाउ साहु

चिमाेटे तिनीले निमाेठे यिनीले
अझै थेग्न सक्ने दुवै छन् जिमीले
तिनी नाक चुच्चे यिनी कान बुच्चे
लडे कत्ति भुक्के परे दङ्ग फुच्चे

बतासे र हाँसे बने मध्यमार्गी
कतै नाम सीता कतै सान गार्गी
बने बुद्ध काेही अरे क्रुद्ध काेही
भनी साेध्न थाले छ ए शुद्ध काे यी ?

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
अमेरिकी जासुस

अमेरिकी जासुस

चन्द्रप्रसाद न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x