साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बिम्ब

सम्मुख पर्दा नव भ्रष्ट सामन्त दिक्क थिए वृद्ध भलादमी सन्त हाे नि त बालेन्द्र बनाेस् नयाँ बिम्ब लाग्छ चुनाैती प्रतिबिम्ब भाे डिम्ब ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

आँगन के छानु कता न पिँढी हाे
जानिनँ चाेटाे न त हाे कि छिँढी याे
खेत कता टार कता न बगैँचा
लाग्दछ सम्मै टसमस्स छ फलैँचा

सम्मुख पर्दा नव भ्रष्ट सामन्त
दिक्क थिए वृद्ध भलादमी सन्त
हाे नि त बालेन्द्र बनाेस् नयाँ बिम्ब
लाग्छ चुनाैती प्रतिबिम्ब भाे डिम्ब

डिम्बहरू सर्प चराचुरुङ्गीका छन्
छिप्दछ माटाेमुनि सर्पका झन् झन्
नव्य व्यवस्था गुँडभित्र आफै छन्
जाँगरमा आँ गर बेस बन्दै झन्

डिम्ब नफुट्ने नि कतै छ भन त
चिर्बिर खुल्छन् नवराग अब त
नीड छ एक्लाे अझ अन्मनु छ कि
चिर्र बचेरा पनि जन्मनु छ कि ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x