साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्ने भयाे सभ्यता

अङ्गै अङ्ग झसङ्ग भङ्ग मुलुकै, पार्लान् कडा माफिया । मात्रै बर्बर गर्दछन् शिव हरे, चुड्का छरी काफिया ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

पानी वा बिजुली भिसा पर-दिशा, शिक्षा र दीक्षातक ।
खानी-इन्धन-बालुवा -जडिबुटी, जग्गा- वनेली सब ।।
यातायात र स्वास्थ्य -भूमि-जलमा, नाच्छन् कडा माफिया ।
रम्छन् भूतहरू इमान थिचिँदा, मर्ने भयाे सभ्यता ।।

कस्ता जब्बर यी किटाणु खतरा, पस्छन् सबै अङ्गमा ।
घुस्छन् मेडिकलै र हस्पिटलमा, नाना थरी रङ्गमा ।।
अङ्गै अङ्ग झसङ्ग भङ्ग मुलुकै, पार्लान् कडा माफिया ।
मात्रै बर्बर गर्दछन् शिव हरे, चुड्का छरी काफिया ।।

०००
नीलकण्ठ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x