साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुन भित्रको अमिलो …!

दुनियाँकै सर्वसुलभ पहुँच पर सर्नसक्छ नुन अमिलो विषादीले ढुँडी किरा पर्नसक्छ होसियार ! यो शताब्दी नुन युद्धको युग बन्ला, नुनको किरा नुन भित्रै स्वयं तड्पिदै मर्नसक्छ ।

Nepal Telecom ad

ई. कुमार खड्का :

नुनको घुनलाई सुनको सगुन मिल्दैछ रे
सुपथ खनिजलाई कुफतले खिल्दैछ रे
चिन्ताले होला लोकको रक्तचाप घटाउन,
चल्तीको व्यापार निगम चकारले निल्दैछ रे ।१

नीतिगत कुरा मिल्दा भित्री स्वार्थ हावी होला
विकेन्द्रीत स्पर्धाको निहुँ केन्द्रित दावी होला
दुनियाँलाई झुक्याउने सकुनिको चाल बन्दै,
बाहिर हेर्दा सेतो धुलो भित्रनै खरावी होला ।?२

बाँच्न सके नुनमा पनि किरा परेको सुन्नुपर्छ
जब अमिलो मिसिए पनि आयो नुन भन्नुपर्छ
यो कलियुग हो हजुर ! सुनमै खिया पर्छ होला,
अचम्म नमाने हुन्छ, रातमै सुन पित्तल बन्नुपर्छ ।३

दुनियाँकै सर्वसुलभ पहुँच पर सर्नसक्छ
नुन अमिलो विषादीले ढुँडी किरा पर्नसक्छ
होसियार ! यो शताब्दी नुन युद्धको युग बन्ला,
नुनको किरा नुन भित्रै स्वयं तड्पिदै मर्नसक्छ ।४

०००
आलापोट, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x