साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रहाते पुजारी

छोरा नातीसँग पिरोलिए बाह्रहाते पुजारी गम्दै धेरै पनि उफ्रिने देशकै धुर उधारी आफ्नै साथीसँग टिमुर्रिने बाह्रहाते पुजारी ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

मागे भन्दा बढि बढि दिने बाह्रहाते पुजारी
त्यागे भन्दा अरू बढि लिने बाह्रहाते पुजारी
केही नौलो गफ पनि दिने तेह्रहाते छ दाह्री
साह्रै मिल्दो रफ झप हुने बाह्रहाते पुजारी ।

खोजी नौला नियमहरूले देश नौलो बनायो
मायाँ गर्ने बचनहरूको सास साह्रै गनायो
बेची सारा रनबनहरू बस्दछन् टाकुरामा
घिच्दै सारा रमपमहरू मोलिए माकुरामा ।

अन्तै मिल्नेहरू पनि बढे स्वर्गको रूपदेखी
बढ्दैजाने जलनहरू हो प्रेमको हुपदेखी
छोरा नातीसँग पिरोलिए बाह्रहाते पुजारी
गम्दै धेरै पनि उफ्रिने देशकै धुर उधारी
आफ्नै साथीसँग टिमुर्रिने बाह्रहाते पुजारी ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
मुख नदेखाउने आमाहरू

मुख नदेखाउने आमाहरू

बिनुबाबा घिमिरे
केही ठाेक्तक

केही ठाेक्तक

बिनुबाबा घिमिरे
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
मुला

मुला

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x