साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठाेक्तक

त्यसैले त अब कि जित हुन्छ कि त हार हुन्छ अनि त कोहि कि सरदार हुन्छ कि त सडकछापकै दरबार हुन्छ ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

१.
अब कि वार हुन्छ
कि पार हुन्छ
त्यसपछि त सरकारी कार्यालयमा
मौका मिलेको पत्राचार हुन्छ।

२.
भनिरहेका छन् सबै
कि सार हुन्छ
कि पानी बाराबार हुन्छ
त्यति पनि नभए
सरकार पक्का नाङ्गेझार हुन्छ ।

३.
कसैले पत्याउँदैनन्
जतासुकै तार हुन्छ
त्यहि तारले त
कामहरू छिटो हुन कान सारासार हुन्छ ।

४.
कोहि त बुझ पचाउँदैछन्
साथीसँगको बोलचाल नै हतियार हुन्छ
त्यहि हतियारले त

बिरोधी पनि मतियार हुन्छ ।

४.
त्यसैले त अब कि जित हुन्छ
कि त हार हुन्छ
अनि त कोहि कि सरदार हुन्छ
कि त सडकछापकै दरबार हुन्छ ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x