साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कर्तव्यनै भुली आफ्नो ढुक्कै बसी आसनमा, हास्यकलाकारलेझैँ दुनियाँ हसाउँछ घरमुली ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खेतबारी बाँझो नै छ फले भ्युटावर
यता बस्ती अँधेरो नै छ बले भ्युटावर
युवा जति सिञ्चित गर्न लागे पराइभूमि,
काका पनि लर्को हेर्न चले भ्युटावर ।

२.
बिरोधीको आँगनमा प्रशासन धाउँन थालेको छ
प्रतिशोधले दह्रो आसन जमाउँन थालेको छ
कोही दरबारमा त कोही भ्युटारमा बसेर हेरौँ
साँच्चै अचेल देशमा सुशासन आउँन थालेको छ ।

३.
विसङ्गति र बेथितिको बसाउँछ चाङ चुली
इज्जतको ख्याल छैन, खसाउँछ इर्ष्याधुली
कर्तव्यनै भुली आफ्नो ढुक्कै बसी आसनमा,
हास्यकलाकारलेझैँ दुनियाँ हसाउँछ घरमुली ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x