साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा प्यारा नेताजी

गोही, बाँदर, उल्लु, चमेरो ब्वाँसो, कौवा, चिलले दिए छेपारो र गिद्धबाट ली पशुत्वमा यी महान भए । सर्वगुणी को ? कसको शिरमा बाँधिन लाग्यो फेटा जी ? एउटै निर्विवाद व्यक्ति हाम्रा प्यारा नेताजी !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

अगुवा छान्नुपरेकाले
एउटा ठूलो सभा भयो
सानो ठूलो प्रत्येक पशु
त्यस सभागृहमा गयो ।

धेरै गुण- सम्पन्न भएको
एउटा पशु थियो त्यहाँ
बत्ती लिएर खोजे पनि
व्यक्तित्व त्यस्तो मिल्नु कहाँ ?

सबै भन्दा योग्य व्यक्ति
छानी उसको मान गरे
पूर्ण बनाउन केही न केही
आफ्ना गुणहरू दान गरे ।

दियो सिहले शक्ति र गर्जन
भालुले क्रूरता दान दियो
स्यालले दियो धूर्त्याई र
सर्पले विष-अभिमान दियो ।

गोही, बाँदर, उल्लु, चमेरो
ब्वाँसो, कौवा, चिलले दिए
छेपारो र गिद्धबाट ली
पशुत्वमा यी महान भए ।

सर्वगुणी को ? कसको शिरमा
बाँधिन लाग्यो फेटा जी ?
एउटै निर्विवाद व्यक्ति
हाम्रा प्यारा नेताजी !

०००
दाङ
तिमी नरहे देश डुब्न्याछ (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x