साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे जे जुट्याे खाइयाे

अल्छीलाइ कख्याइयाे र हनुमान् जाे जाे थिए पालियाे हावा मात्र उडाइयाे धरहरा सम्मानकाे ढालियाे चर्का भाषणका छिटा बरबरी चाैतर्फ फैलाइयाे खानै मात्र त आइयाे सदनमा जे जे जुट्याे खाइयाे ।

Nepal Telecom ad

रमेश समर्थन :

हाेक्काहाँ गरियाे म मात्र भनियाे ऐले त्यही काल भाे
भ्रष्टाचार बढ्याे सबैतिर निकै बेहाल नेपाल भाे
आफ्नाे खर्च पुर्‍याउनै नसकिने वित्तीय यै हाल भाे
सुत्ने मात्र पुगे सुते सदनमा उल्टाे सधै चाल भाे ।

तन्नेरी त लखेटिए जति थिए मेरा विराेधीहरू
बाघे झप्पु लगाइयाे अब सबै थन्के नि खाेकीहरू
खाेक्दैमा पुगियाे विदेश, पथमै मारेर राेगीहरू
आफू मात्र बने पुग्याे मरिरहून् यी मूर्ख ढाेंगीहरू ।

अल्छीलाइ कख्याइयाे र हनुमान् जाे जाे थिए पालियाे
हावा मात्र उडाइयाे धरहरा सम्मानकाे ढालियाे
चर्का भाषणका छिटा बरबरी चाैतर्फ फैलाइयाे
खानै मात्र त आइयाे सदनमा जे जे जुट्याे खाइयाे ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x