साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम किन गर्ने ?

उल्टो बोले पत्याउने सुल्टो पत्याउँनन् सुल्टो सुल्टो बोले बरू गलहत्याउँछन् मोटो देश पर्यो यो त भ्यात्लो राम्रो हुन्न सकेसम्म ताछ्नपाए घट्ने केही छैन ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

आफै गर्छु भ्रष्टाचार आफै बान्छु राखी
नेपालको नियम र कानूनलाई ताछी
छैनन् बोल्ने मान्छे कोहि बोले पत्याउँछन्
यस्तै त हो जिन्दगानी मन बुझाउँछन्

उल्टो बोले पत्याउने सुल्टो पत्याउँनन्
सुल्टो सुल्टो बोले बरू गलहत्याउँछन्
मोटो देश पर्यो यो त भ्यात्लो राम्रो हुन्न
सकेसम्म ताछ्नपाए घट्ने केही छैन

सून फल्छ चाँदी फल्छ भन्छन् यहिँ सारा
धनीमानी बन्न सकौं यही सबको नारा
सधैँभर गाईजात्रा देशैभरी यहाँ
रोपाईंजात्रा गमलामा हाम्रो कान्तिपुरमा

बिना काम खान पाए काम किन गर्ने ?
भाषणले पुगे किन काममा अघि बढ्ने ?

०००
कलङ्की काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
सरकार र तरबार

सरकार र तरबार

बिनुबाबा घिमिरे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
मुख नदेखाउने आमाहरू

मुख नदेखाउने आमाहरू

बिनुबाबा घिमिरे
केही ठाेक्तक

केही ठाेक्तक

बिनुबाबा घिमिरे
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
मुला

मुला

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x