साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जहिले पनि ढाँट्छु

सोफामै बसे पनि थ्याच्च भइ झुत्री झाम्री फोहोरमै बसे पनि अर्काकै स्वास्नी राम्री ।

Nepal Telecom ad

मरूभूमि नारायण :

राम्रो काम गर्नेलाई लुट्छु, मार्छु, काट्छु
जान्दिन सत्य बोल्न जहिले पनि ढाँट्छु ।

पराईको प्रगतिमा मलाई सधैं डाहा हुन्छ
भैंसी ब्याउँदा के पाउँछ मलाई थाहा हुन्छ ।

नमीठो खाँदै खान्न मीठो पाउँदा टन्न घिच्छु
पैसो मात्रै भन्नुपर्छ आफ्नै आमाबाउ बेच्छु ।

सोफामै बसे पनि थ्याच्च भइ झुत्री झाम्री
फोहोरमै बसे पनि अर्काकै स्वास्नी राम्री ।

कुन दिनमा जन्मायौ कपूतलाई नेपाल आमा
तिमीलाई बेची सके कंस भए आफ्नै मामा ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x