साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा

पार्टी प्यालेस छन् धेरै दर खाई रमाउँछाैँ माैका हाे तीजकाे बेला के का लागि कमाउछाैँ ? साथी सँगी दिदी ब‌ैनी माहाेल दरकाे सधैं कुरा काट्नेहरू काटून् नाच्दछा‌ छम्छमी अझै ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

तीज हाे अथवा जात्रा निम्ताे याे भाेटकाे कतै
राजनीति भयाे तीज लाजनीति हट्याे कठै
मैना दिन अघिबाट दरकाे निहुँमा जुट्याैँ
हड्डी मासु तथा दारु पुलाउ हसुरी हिड्याैँ । १ ।

नियन्त्रण गराेस् कस्ले निमन्त्रणा कति कति
उफ्रियाैँ दर खाएर संघ संस्थातिरै पुगी
प्रतिस्पर्धा निकै चर्काे टाेल टाेल जताततै
किनमेल हुँदा धेरै व्यापारी खुस छन् सबै । २ ।

राताे साडी लगाएर कर्ण -कण्ठ सजाउँदै
मुस्कुराएर हिड्दैछाैँ अत्तर पनि छर्कद‌ै
जे जे हाेस् घरकाे काम तीज आयाे घुमी अनि
मेख मारेर नाच्ने हाे गीतकाे तालमा रमी ।३ ।

पार्टी प्यालेस छन् धेरै दर खाई रमाउँछाैँ
माैका हाे तीजकाे बेला के का लागि कमाउछाैँ ?
साथी सँगी दिदी ब‌ैनी माहाेल दरकाे सधैं
कुरा काट्नेहरू काटून् नाच्दछा‌ छम्छमी अझै ।४ ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x