साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

माहिलो लठ्ठकले खरानी घस्थ्यो। ढोग्छन् प्रायले उही भगवान भएछ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

(१)
सधै तर्सन्छ शासक कलमको बम भनेर
बुझेको छ सत्ता पल्टाउँछ कलम भनेर
त्यसैलेत सम्मानको नाउँमा नुनचुक दल्दछ,
प्रगतिशील लेखकको घाउमा मलहम भनेर।

(२)
जेठो छोराले पढेर विद्वान् भएछ
कान्छो मेहनती थ्यो किसान भएछ
माहिलो लठ्ठकले खरानी घस्थ्यो,
ढोग्छन् प्रायले उहीँ भगवान भएछ।

(३)
जसलाई हिजो तिमी सम्झन्थ्यौ स्याल भनेर
आउँदैछ आज उही भ्रष्टहरूको काल बनेर
एक अनुसन्धान निकाए तिम्रा सामुमा,
तिमीले गरेका कर्तुतको जाँच पड्ताल गरेर।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x