साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वप्नदोष

सपना देख्दैमा, को अजम्बरी भएको छ र ? कल्की लगाउनु र सपना देख्नु तिम्रो स्वतन्त्रता हो। तर राजा हुने तिम्रो उदघोष भ्रम हो स्वप्न दोष मात्र हो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

नियमिता,
अनियमितता,
आकस्मिकता,
जे भने पनि
मान्छे को जीवन
प्रकृतिको यथार्थ हो।

त्यसैले मृत्यु गमन
मान्छेको नियति हो।

अकंटक कोहि हुदैन,
राम भएनन्,
रुसका जार भएन्,
कृष्ण भएनन्।

तसर्थ,
अकंटक हुने चाहना,
फगत मृगतृष्ण हो
भ्रम हो,
अन्त्यको पूर्वआभाष मात्र हो।

कल्की लगाउँदैमा,
को राज़ा भएको छ र ?

सपना देख्दैमा,
को अजम्बरी भएको छ र ?

कल्की लगाउनु र
सपना देख्नु
तिम्रो स्वतन्त्रता हो।

तर
राजा हुने तिम्रो उदघोष
भ्रम हो
स्वप्नदोष मात्र हो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x