राजेन्द्रप्रसाद अधिकारीमेरा साथीहरु
आदर्श जोगाएर बसेकाहरु‚ विवेकहीन भएर त हेर‚ नकच्चराहरुको भीडमा लाज छोपेर बाँच्न झन् गाह्रो छ !!'

राजेन्द्रप्रसाद अधिकारी :
(“मेरा साथीहरु” कविताका सर्जक भूपि शेरचनमा समर्पित)
‘म हनुमान भएकोमा रिसाएका साथीहरु
हनुमान बनेर त हेर‚ घुँडा टेकेर
चाकडी गर्न झन् गाह्रो छ।
आदर्श जोगाएर बसेकाहरु‚
विवेकहीन भएर त हेर‚ नकच्चराहरुको भीडमा
सरम पचाएर बाँच्न झन् गाह्रो छ !!’
०००
२०८२ भाद्र १४
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































