साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश

टल्पलाएको आश्वासन उबाएर जंगबहादुरहरूले कुल्चेको छाती धुन्छ जति बढ्दो, उति बिग्रँदो सन्तानको स्वभाव देखेर बहुलाएजस्तो छ कठै बरा...! घरि खित्का छोडेर हाँस्छ घरि डाँको छोडेर रुन्छ !

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :


सहीदको छोरो जन्मिँदा खुसी भएथ्यो
सूतक बारेथ्यो,
न्वारन र पास्नी गरेथ्यो
धेरै खुसीमा पग्लेर अलिकति रोएथ्यो

अचेल ऊ
सुकिला-मुकिला ब्वाँसा र बिरालाहरूको
हानथाप देखेर
कुनै अनिष्टको भयले झसङ्ग हुन्छ
घोषणा-पत्रका कोपराहरूमा
टल्पलाएको आश्वासन उबाएर
जंगबहादुरहरूले कुल्चेको छाती धुन्छ
जति बढ्दो, उति बिग्रँदो
सन्तानको स्वभाव देखेर
बहुलाएजस्तो छ
कठै बरा…!
घरि खित्का छोडेर हाँस्छ
घरि डाँको छोडेर रुन्छ !

०००
रचनाकाल : २०४९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x