साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आई एम अ झिल्के कान्छाे

अकादेमी, एकेडेमी हुँदै– “ए, क्या ! दामी” नेपालीका प्राज्ञ लेख्छन्– “क्वाटर माने पानी” चार जना कवि भए आठवटा गुट जगै छैन हाल्या तल छाइसके रुफ ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

हात्ती थाले जामा लाउन छेपारोचाहिँ टाई
नेपाली तँ बाई ! बाई ! अङ्ग्रेजी ओ हाई ! हाई !
चार प्लेट इजकल्टु बन्छ क्युट पोयम
चाहर र सीम हैन अब्बल र दोयम

ब्रदर गर्छन् ट्रान्सलेट सिस्टर भए द्याट
पोयम यो उल्था गर्देऊ खुला राख्छु च्याट
तक्मा बाँड्या हिजो मात्रै पोयम लेखेँ टुडे
आइङ गोइङ पोयटहरू रसियामा पुगे

अकादेमी, एकेडेमी हुँदै– “ए, क्या ! दामी”
नेपालीका प्राज्ञ लेख्छन्– “क्वाटर माने पानी”
चार जना कवि भए आठवटा गुट
जगै छैन हाल्या तल छाइसके रुफ

आईमाई गुटभित्र हसव्याण्ड डाउन
पहाडे र मधेसेको आधा आधा ग्राउन्ड
जनजाति दलितको पोयम हुन्छ डिफ्रेन्ट
आई एम अ झिल्के कान्छो मगमग सेन्ट

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x